January 13th, 2022
विद्यार्थी भर्ना संबन्धी सूचना
खरापुर नगरपालिकाबाट सञ्चालित भाग्योदय क्याम्पस, शंखरापुर-६, साँखुमा चार वर्षे स्नातक तह BBS र B.Ed. प्रथम वर्षमा यहि २०८१ भदौ १५ गते देखि विद्यार्थी भर्ना खुलेको हुँदा यथासिघ्र क्याम्पस प्रसासनमा संपर्क गरी आफ्नो सिट सुरक्षित गर्नु हुन इच्छुक विद्यार्थी, शिक्षक,अभिभावक तथा संबन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।विद्यार्थी भर्ना संबन्धी थप जानकारी भाग्योदय क्याम्पसको बोसियरबाट प्राप्त गर्न सक्नु हुनेछ ।विद्यार्थी भर्नाको आवेदन फारम यसैसाथ संलघ्न छ ।